MEGHA MODEL season 2

Posted On 17 November 2010 | By Glamour Nepal
आर्मि अफिसर्स क्लबमा आयोजित दोस्रो मेगा मोडलको फाइनलमा रस्मीता महर्जनले उपाधी जितिन् । उनले उपाधीसँगै ३० हजार नगद, स्कटुर, मोबाइल र विभिन्न उपहार पाएकी छिन् ।
फस्ट रनरअप प्रकृति श्रेष्ठ भइन् । उनले २५ हजार नगद, मोबाइल र उपहार पाएकी छिन् । सेकेन्ड रनरअप प्रकृति गुरुङले २० हजार नगद, मोबाइल र विभिन्न उपहार पाएकी छिन् 
प्रतियोगीबीच विभिन्न चरणमा भएको प्रतिस्पर्धाको आधारमा विहीबार टप सिक्सले अन्तिम सहभागिता जनाएका थिए । पहिलो मेगा मोडल स्वस्तीका राजभण्डारीले कार्यक्रममा विदाई मन्तब्य दिएकी थिइन् ।







SUBSCRIBE YOUTUBE CHANNEL